मौसम अपडेट : ‘भारी वर्षाको सम्भावना कायमै छ, बाढीले खतराको तह पार गर्नसक्छ’
सर्लाही, १८ असाेज । वर्षा अझै बढ्ने र नदीहरुमा बाढीको सतह बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यसको असरले बाढी, पहिरो, डुबानको खतरा हुनसक्ने सम्भावना छ । त्यसैले असोज…
