Month: November 2025

बिहारका महिलाहरू चुनावी नतिजा बदल्ने ‘साइलेन्ट फोर्स’ बन्दैछन् ?

सर्लाही, २३ कार्त्तिक । बिहार विधानसभाको पहिलो चरणको मतदान सकिएको छ र अब निर्वाचन अन्तिम चरणमा पुगेको छ । सबैको ध्यान यसपटक जनताले कसमा भरोसा गर्लान् भन्नेमा केन्द्रित छ ।…

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्किएकालाई आरक्षण

सर्लाही, २३ कार्त्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ । प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत…

आवश्यक कागजात लिएर आज निर्वाचन आयोग जाँदै प्रचण्ड नेतृत्वको नेकपा

सर्लाही, २३ कार्तिक । १० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि आवश्यक कागजात लिएर आइतबार निर्वाचन आयोग जाने भएको छ । नेकपाले एकता राष्ट्रिय सम्मेलनकै दिन गत…

नागरिकता छानबिन मागपछि सुदन गुरुङको महेश बस्नेतप्रति आक्रोश

सर्लाही, २३ कार्त्तिक । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आफ्नो नागरिकता छानबिन गर्न सरकारसँग माग गरेपछि जेनजी पुस्ताबीच चर्चित सुदन गुरुङले युवासंघका पूर्वअध्यक्ष तथा एमाले पोलिटब्युरो सदस्य महेश…

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्

सर्लाही, २३ कार्त्तिक । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौंका मेयर बालेन साहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन आग्रह गरेका छन् । आज काठमाडौंको…

एनसेलको डेटा दिँदा मेटलाइफको बिमा सुरक्षा

सर्लाही, २३ कार्त्तिक । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ । आइतबार (आज) बिहान साढे ११…

एनसेलको डेटा दिँदा मेटलाइफको बिमा सुरक्षा

सर्लाही, २३ कार्त्तिक । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन’ नवीन योजना सुरु भएको छ  । यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बिमा एकैसाथ…

जेन–जी बलिदानले खोलेको मुक्तिको ढोका

सर्लाही, २३ कार्त्तिक । जेन–जी आन्दोलन व्यवस्था परिवर्तनका लागि होइन, वास्तविक मुक्तिका लागि हो । किनकि, सात सालदेखि ०६२/६३ सम्म पटकपटक व्यवस्था परिवर्तनका आन्दोलन सफल भए पनि जनताले गरिबी, विभेद, भ्रष्टाचार…

बरहथवा नगरपालिकालाई जापानको सहयोगमा नयाँ वारुण यन्त्र

सर्लाही, २३ कार्त्तिक । सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बरहथवा नगरपालिकालाई वारुण यन्त्र प्राप्त भएको छ । जापान सरकारले भोलेन्टियर कोप्र्स नेपाल नामक संस्थामार्फत बरहथवा नगरपालिकालाई एउटा दमकल प्रदान गरेको हो…

सोनलको राजीनामापछि विपक्षी दलको भनाइ– ‘सरकार आफ्नै कारणले ढल्यो’

सर्लाही, २३ कार्त्तिक । मधेस प्रदेशमा मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलको नेतृत्वमा बनेको सरकार ढलेपछि सत्ता पक्ष र विपक्षबिच आरोप–प्रत्यारोप सुरु भएको छ । सत्ता पक्षले विपक्षी दल र सभामुखमाथि दोषारोप…