राष्ट्रिय भिटामिन ए कार्यक्रम सफलतापुर्बक सम्पन्न गराउन मुख्यमन्त्री सोनारको अपिल
सर्लाही, २० कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले राष्ट्रव्यापी रुपमा संचालन भई रहेको राष्ट्रिय भिटामिन ए कार्यक्रम सफलतापुर्बक सम्पन्न गराउन सबैमा अपिल गर्नुभएको छ । मधेश प्रदेशको एक सय…
