Month: November 2025

मधेश केन्द्रित दल चुनावी गठबन्धनको तयारीमा

सर्लाही, ११ मंसिर । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका दलहरू आशन्न निर्वाचनमा तालमेल गरेर जाने मनस्थितिमा देखिएका छन् । अन्तरिम…

एनपिएलकाे आज दुई वटा खेल हुने

सर्लाही, ११ मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको…

चुनावमा भाग लिन १ सय ६ दलको निवेदन, चार दिन थपियो समय

सर्लाही, ११ मंसिर । प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा भाग लिन निर्धारित समय (१–१० मंसिर) भित्र १०६ दलले निवेदन दिएका छन् । अझै केही दल बाहिर रहेपछि निर्वाचन आयोगले बुधबार चार…

सर्लाहीको कौडेनाबाट लागूऔषधसहित एक जना पक्राउ

सर्लाही, १० मंसिर । सर्लाहीको कौडेना गाउँपालिका–२ नहरस्थित गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। लखनदेही नदीबाट सुन्दरपुरतर्फ जाँदै गरेका पैदल यात्री हरिवन नगरपालिका–२ अत्रौली निवासी ५२ वर्षीय प्रेमबहादुर बललाई संकास्पद…

मलंगवा नगरपालिकाको सम्पूर्ण वडामा लार्भा (लामखुट्टे) साइट स्प्रे हुने

सर्लाही, १० मंसिर । मलंगवा नगरपालिकाले नगरभित्रका सबै वडामा लामखुट्टे नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले लार्भा (लामखुट्टे) साईट स्प्रे कार्य सुरु गर्ने भएको छ । नगरपालिका कार्यालयका अनुसार वडा नं.…

उखु किसानको प्रतिक्विन्टल मूल्य ७५० रुपैयाँ तोक्न माग, भुक्तानी नआए आन्दोलनको चेतावनी

सर्लाही, १० मंसिर । सर्लाहीका उखु किसानहरूले यस वर्षको क्रसिङ सिजनका लागि प्रतिक्विन्टल ७५० रुपैयाँ न्यूनतम समर्थन मूल्य (एमएसपी) तोक्न सरकारसमक्ष माग गरेका छन् । देशभर सबैभन्दा बढी उखु उत्पादन…

सर्लाहीको  लालबन्दीमा आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको…

धनगढीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका जेन-जी युवाहरूमाथि एमालेका कार्यकर्ताले गरे हातपात

सर्लाही, १० मंसिर । कैलालीको धनगढीमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य महेश बस्नेतको उपस्थितिमा आयोजित राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय युवा जागरण सभालाई लिएर एमालेनिकट युवा संघ र जेनजी समूहबिच…

एमालेको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ गते पेसी

सर्लाही, १० मंसिर । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता बुधबार दर्ता भएको छ । एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार…