सर्लाही, ११ पुष । वैकल्पिक राजनीतिक शक्तिहरूको मोर्चाबन्दीको तयारी भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच आज त्रिपक्षीय  भेटघाट हुने भएको छ । 

छुट्टाछुट्टै विभिन्न चरणको भेटपछि निर्णायक ढंगले एकैचोटी तीन जना नै भेट्न लागेका कुलमान निकट स्रोतले पुष्टि गर्‍यो ।

बिहीबार बालेन शाहसँग घिसिङ र लामिछानेले छुट्टाछुट्टै भेट गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *