वीरगञ्जको कुम्हालटोलस्थित रक्सी पसलमा ग्याँस विस्फोट हुँदा ११ लाख भन्दा बढीको क्षति
सर्लाही, ०६ पुष । वीरगञ्ज महानगरपालिका – ७ स्थित रेल्वे रोड हनुमान मन्दिर नजिकैको एक रक्सी पसलमा खाना पकाउने ग्याँस सिलिन्डर अचानक विस्फोट हुँदा भीषण आगलागी भएको छ । प्रत्यक्षदर्शीहरूका…
