Month: December 2025

चुनावमा होमिएको एमालेले उम्मेदवारबाटै उठायो ३७ लाख ६५ हजार शुल्क

सर्लाही, ०१ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले ११ औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ । २७ मंसिरमा भक्तपुरको सल्लाघारीबाट उद्घाटन भएको पार्टीको महाधिवेशन काठमाडौंको भृकुटीमण्डमा बन्दसत्रहुँदै नयाँ नेतृत्व चयनको…

ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

सर्लाही, ०१ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती…

मन र मत दुवै पाउने विश्वास लिएको छु : प्रदीप ज्ञवाली

सर्लाही, ०१ पुष । नेकपा एमालेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीले केपी ओली नेतृत्वको टिमलाई विजयी बनाउन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै नेकपा एमालेको आन्तरिक जीवनसँगै चुनौतीपूर्ण…

‘धुरन्धर’ले गर्‍यो विश्वभर ५७९ करोड भारुभन्दा बढीको व्यापार

सर्लाही, ०१ पुष । रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको ११ दिन भइसकेको छ । फिल्मको कमाइमा लगातार उछाल देखिएको छ । सामाजिक सञ्जालमा पनि फिल्मका कलाकारहरूको अभिनयको खुब…

‘अवतार ३’ ले अग्रिम टिकट बिक्रीमार्फत नेपालमा कमायो ३६ लाख

सर्लाही, ०१ पुष । विश्वले पर्खिरहेको फिल्म ‘अवतार’ को तेस्रो श्रृंखला शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा ११ दिनअघि नै यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ । यस्तोमा,…

५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व संकलन

सर्लाही, ०१ पुष । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २०…

भन्सार विभागले मङ्सिरमा उठायो ४० अर्ब १९ करोड राजश्व

सर्लाही, ०१ पुष । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा भन्सार विभागले मात्रै ४० अर्ब १९ करोड राजश्व ९२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको…

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

सर्लाही, ०१ पुष । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न…

सिँचाइका २२ वटा रुग्ण ठेक्का तोडियो

सर्लाही, ०१ पुष । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र सिँचाइतर्फका २२ वटा रुग्ण ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड…

मधेश सरकारका सबै योजना टेन्डर प्रक्रियाबाट कार्यान्वयन गरिने निर्णय

सर्लाही, ०१ पुष । मधेश प्रदेशको सात दलीय गठबन्धनले प्रदेश सरकारअन्तर्गतका सबै विकास योजनाहरू टेन्डर (ठेक्का) प्रक्रियामार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोमबार बसेको सात दलीय गठबन्धनको बैठकले विगतमा…