सबै धर्मको सम्मान गर्छु, धार्मिक आस्थावानमा पर्न गएको गलत भ्रमप्रति क्षमाप्रार्थी छु–खगेन्द्र सुनार
सर्लाही, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले राष्ट्रिय जनावर गाईको विषयमा आफ्नो भनाइ तोडफोड गरेर प्रचार गरिएको बताएका छन् । आफूले सबैको धार्मिक आस्था र सामाजिक सद्भावको…
