Month: January 2026

मधेशका ३२ सिटमा ५ सय ७१ उम्मेदवार, देशभर ३ हजार ४८४ को मनोनयन दर्ता

सर्लाही, ०७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलबाट २…

मलंगवा जुनियर जेसीजको नयाँ नेतृत्व चयन

सर्लाही, ०७ माघ । मलंगवा जुनियर जेसीजको वर्ष २०२६ का लागि नेतृत्व चयन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । आपसी समझदारी, एकता र सहकार्यका आधारमा सबै पदका पदाधिकारीहरू निर्विरोध…

सर्लाहीका चारै निर्वाचन क्षेत्रमा १३९ उम्मेदवारी

सर्लाही, ०७ माघ । सर्लाहीमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार…

सर्लाही लालबन्दीमा आँखा उपचार केन्द्रलाई लायन्स क्लब्स इन्टरनेशनलबाट दुई करोडभन्दा बढीको उपकरण सहयोग

सर्लाही, ०५ माघ । सर्लाहीको लालबन्दीमा सञ्चालित आँखा उपचार केन्द्र स्तरोन्नतिका लागि लायन्स क्लब्स इन्टरनेशनलले दुई करोड बढीको उपकरण सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाले लालबन्दी नगरपालिका–५, जरुवापानीमा…

सर्लाहीमा निर्वाचन निष्पक्ष र स्वच्छ बनाइने : मुख्य निर्वाचन अधिकृत थपलिया

सर्लाही, ०५ माघ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउन प्रतिवद्ध रहेको बताएका छन् । मलंगवामा निर्वाचन आचारसंहिताको…

आधिकारिकता माग्दै देउवा पक्ष कांग्रेस सर्वोच्च जाँदै

सर्लाही, ०४ माघ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले विषेश महाधिवेशनपक्षधरलाई मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च जान लागेको…

सप्तरी २ बाट उम्मेदवारी दिने पूर्व मुख्यमन्त्री सिंहको घोषणा

सर्लाही, ०४ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले स्वाभिमान पार्टीबाट प्रतिनिधिसभा सदस्यमा…

रास्वपाको दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवारको नाम टुंगो लगाउने सम्भावना

सर्लाही, ०४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । केन्द्रीय समिति बैठक…

मधेशबाट पहिलो प्रधानमन्त्रीको नारासहित बालेनको राजनीतिक सक्रियता

सर्लाही, ०४ माघ । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माघ ४ गते (आज) पदबाट राजीनामा दिएपछि औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बन्ने भएका छन् ।…