Month: February 2026

सर्लाहीसहित मधेश प्रदेशका ८ वटै जिल्लाको जिम्मा ३ एसएसपीलाई

सर्लाही, २० माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका आठै जिल्लाको सुरक्षा व्यवस्थापन तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रत्यक्ष निगरानीमा राखिएको छ ।…

देशलाई एकताबद्ध बनाउन राष्ट्रिय सेवा दलको भूमिका सह्रानिय : प्रधानमन्त्री कार्की

सर्लाही, २० माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाद्वारा विद्यार्थीहरुका लागि सञ्चालित राष्ट्रिय सेवा दलको तालिमले राष्ट्रिय एकता र अखण्डतामा ठूलो भूमिका खेलेको बताएकी छन् । मंगलबार पूर्वी नवलपरासीको हात्तिखोरस्थित…

अमेरिकाले भारतमाथिको भन्सार १८ प्रतिशतमा झार्‍यो

सर्लाही, २० माघ । अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र…

प्रदेश संरचनाबारे भ्रम छ, मन्त्री–सांसदले खाने तलब न्यून होः बालेन

सर्लाही, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरेका छन् । मंगलबार झापा–५ का मतदातासँग कुराकानी गर्दै बालेनले प्रदेश संरचनामा भएको…

जेनजी आन्दोलन क्षतिको पुनर्निर्माणः पहिलो चरणमा ५७ करोड माग

सर्लाही, २० माघ । सहरी विकास मन्त्रालयले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निमाणका लागि पहिलो चरणमा ५७ करोड मागेको छ । यसै वर्षभित्र पुनर्निर्माण सुरु गर्नेगरी पहिलो चरणमा अर्थमन्त्रालयसँग ५७…

ससुराली पुगेर पत्नीको श्रीमतीको हत्या, श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार 

सर्लाही, २० माघ । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरेका छन् । श्रीमतीपछि आफैंमाथि पनि चक्कु प्रहार गरेका उनको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार…

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

सर्लाही, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ । मोदीसँगको टेलिफोन वार्तापछि ट्रम्पले भारतसँग महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको बताएका हुन्…

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

सर्लाही, २० माघ । भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा मारेको छ ।नक्कली नोट छपाइ गरी नेपालमा पैठारी कार्यमा संलग्न अन्तराष्ट्रिय गिरोहका तीन नेपालीसहित १० जनालाई भारतीय…

हरिवनमा ट्याक्टर र कार ठोक्किँदा दुई चालक घाइते

सर्लाही, २० माघ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित सम्राट होटल अगाडि ट्याक्टर र कार एक-आपसमा ठोक्किँदा दुवै सवारी साधनका चालक घाइते भएका छन् । पश्चिमतर्फबाट हरिवन आउँदै गरेको ना. ६…

मधेशबाट समानुपातिक बन्दसूचिका ३५ जना उम्मेदवारको नाम हटाइयो (नामावलीसहित)

सर्लाही, २० माघ । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीबाट मधेशमा ३५ जनाको नाम हटाएको छ । आयोगले देशभरि कुल ७६ उम्मेदवारको नाम हटाएको हो । नाम हटाउने ७६ जना मध्ये ३५…