सर्लाही–२ मा राजेन्द्र महतोको चुनावी सभामा भीड बढ्दै, जनउपस्थिति उल्लेखनीय
सर्लाही, २० माघ । सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोको चुनावी कार्यक्रमहरूमा जनताको उल्लेखनीय सहभागिता देखिएको…
