सर्लाही,२६ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज हाजिर जमानतमा रिहा गर्ने भएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापा नेपालखबरलाई बताए।

उनले भने, ” कसैकाे जिम्मा लगाएर छाेड्ने प्रक्रियामा छाैं। पत्र आएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *