सभामुख डिपी अर्यालको तीन वटा गाडीलाई ट्राफिकले काट्यो चिट

Byसदाम हुसैन

२०८३ बैशाख २, बुधवार २०८३ बैशाख २, बुधवार २०८३ बैशाख २, बुधवार

सर्लाही, ०२ बैशाख । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट काटेको छ ।

‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अगि-पछि गरी गएका तीन वटा गाडीलाई चिट काटिएको छ ।

थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *