डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

Byसदाम हुसैन

२०८३ बैशाख ३, बिहीवार २०८३ बैशाख ३, बिहीवार २०८३ बैशाख ३, बिहीवार

सर्लाही, ०३ बैशाख । डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढेको छ । आयल निगमले आज राती १२ बजेबाट लागू हुनेगरी मूल्य बढेको जानकारी गराएको हो ।

निगमका अनुसार, पेट्रोलको मूल्य भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *