सर्लाही, २३ बैशाख । २०८३/०८४ सालको बजेट तर्जुमा अगावै पूर्व बजेट छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्रीले आफ्ना सांसदहरुसँग छलफल गर्ने भएको छ ।

बुधबार अपरान्ह्र ४ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुन लागेको छ ।

छलफलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री  सुनिल लम्सालको सहभागिता रहने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *