Month: May 2026

सर्लाही मुसैलीको बडकी पोखरी सौन्दर्यीकरण योजना ६ वर्षदेखि अलपत्र

सर्लाही, ०७ जेठ । सर्लाहीको मलंगवा नगरपालिका–७ स्थित बडकी पोखरी मुसैली वर्षौंदेखि स्थानीयवासीको धार्मिक आस्था, सामाजिक जमघट र सामाजिक गतिविधिको केन्द्र हो । विशेषगरी छठ पर्वको बेला यहाँ श्रद्धालुको घुइँचो…

चितवनमा मह उत्पादनमा कमी

सर्लाही, ०७ जेठ । चितवनमा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो । मौरीपालन विकास…

प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक

सर्लाही, ०७ जेठ । हेटौंडा स्जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा…

पूर्वमन्त्री खड्कासँग भेटियो एक अर्बमाथिको सम्पत्ति 

सर्लाही, ०७ जेठ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत छानबिन दायरामा आएका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कासँग एक अर्बभन्दा धेरैको…

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

सर्लाही, ०७ जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक बुधबार सम्पन्न भएको छ । बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता…

भारतमा कसरी भाइरल बन्यो ‘कक्रोच जनता पार्टी’

काठमाडौँ, ०७ जेठ । । भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश जस्टिस सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियान निकै चर्चामा आएको छ ।…

प्रेस काउन्सिल र पीएसबीको अध्यक्ष तथा गोरखापत्रको महाप्रबन्धकका लागि दरखास्त आह्वान

सर्लाही, ०७ जेठ । प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो ।…

देशका धेरै ठाउँमा गर्मी, केही ठाउँमा वर्षा र हिमपात

सर्लाही, ०७ जेठ । देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ । केही ठाउँमा भने पानी परेको छ । गए राति पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम…

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

सर्लाही, ०७ जेठ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना…