Month: May 2026

मुलुकमा ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

सर्लाही, ०३ जेठ । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा चिनीको सहज आपूर्ति, बजार मूल्यको स्थिरता र आम उपभोक्ताको हित…

आज रास्वपाको वडा अधिवेशन, करिब १५०० वडामा नयाँ समिति चयन हुने

सर्लाही, ०३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको…

काठमाडौंको थानकोटमा चक्कु प्रहार गरी एकजनाको हत्या

सर्लाही, ०३ जेठ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादमा आफ्नो सालो नाता बताउने महोत्तरीकै…

कांग्रेस कलह जारी मधेश प्रदेशमा असन्तुष्ट पक्ष कमजोर, पार्टी फुट्दैन् : ढुंगाना

सर्लाही, ०३ जेठ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवाद विभाजनोन्मुख छ । असन्तुष्ट पक्षले प्रदेश स्तरीय भेलाको आयोजना गर्न थालेपछि पार्टी विभाजन हुनेतर्फ जान लागेको नेताहरुले बताउन थालेका…

विश्व उच्च रक्तचाप दिवस मनाइँदै

सर्लाही, ०३ जेठ । आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । यस दिवसका अवसरमा आज स्वास्थ्य…

कोलकाता विजयी, गुजरात दोस्रो स्थानमा यथावत

सर्लाही, ०३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गएरातिको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले घरेलु मैदानमा गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको हो । पहिला ब्याटिङ…

मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने

सर्लाही, ०३ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ । आज दिउँसो कोशी…

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

सर्लाही, ०३ जेठ । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३ औँ…

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

सर्लाही, ०३ जेठ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी…

चिनीमा आत्मनिर्भर बन्न सरकारले ल्यायाे उत्पादन वृद्धिको योजना

सर्लाही, ०३ जेठ । सरकारले चिनीमा परनिर्भर हुनुपर्ने विद्यमान अवस्था अन्त्यका लागि उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना अघि सारिएको स्पष्ट पारेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत नेपालमा…