सर्लाही, २१ जेठ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे ।

आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *