सर्लाही, ४ असार । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले विरोधका कार्यक्रम जारी राखेका छन् ।

सभामुख डीपी अर्यालले बिहीबारकाे बैठककाे कारबाही प्रारम्भ गर्ने बित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालले भारतीय भूमि मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउँदै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *