EAST RUTHERFORD, NEW JERSEY - JUNE 22: Erling Haaland #9 of Norway celebrates after the 3-2 win during the FIFA World Cup 2026 Group I match between Norway and Senegal at New York New Jersey Stadium on June 22, 2026 in East Rutherford, New Jersey. Buda Mendes/Getty Images/AFP (Photo by Buda Mendes / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

काठमाडौं, ९ असार । नर्वे पनि फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार बिहान सेनेगललाई हराउँदै नर्वे नकाउट चरण (राउन्ड अफ ३२) मा प्रवेश गरेको हो । अमेरिकाको न्यु योर्कमा भएको खेलमा नर्वेले सेनेगललाई ३–२ गोल अन्तरले हराएको हो ।

नर्वेको जितमा अर्लिङ हालान्डले २ तथा मार्कस होल्मग्रेन पेडरसनले १ गोल गरे । सेनेगलका स्पाइला सरले २ गोल गरे पनि नर्वेलाई जितबाट रोक्न सकेनन् ।

narway-1782182898.jpg
जितपछि नर्वे ६ अंकसहित नकाउट चरणमा पुगेको हो । सोही समूहमा रहेको फ्रान्स पनि आजै नकाउट चरणमा पुगेको छ ।

सेनेगल भने समूह चरणबाट बाहिरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *