काठमाडौँ, १३ असार । गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

अझै सयौँ बेपत्ता छन् । भग्नावशेष हटाउने र बेपत्ता खोज्ने क्रम जारी छ ।

यस क्रममा शुक्रबार अधिकारीहरूले अहिलेसम्म २४३ जनालाई जीवितै फेला पारिएको बताएका छन् ।

मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *