फकल्याण्ड र मलायको युद्ध लडेका पूर्व गोर्खा सैनिकमाथि बेलायतको अल्डरसटमा दुर्व्यवहार
काठमाडौं, ४ असार । बेलायतको ह्याम्पशायरस्थित अल्डरशटमा केही गोर्खा भूतपूर्व सैनिकमाथि भएको कथित जातीय दुव्र्यवहार र आक्रमणको घटना सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडिओ फुटेजमा एक गोरो छालाको…
