Month: June 2026

रास्वपाको प्रथम महाधिवेशन : मधेश प्रदेशका लागि विशेष व्यवस्था, सबै तहका प्रतिनिधि रहने

सर्लाही, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मधेश प्रदेशको प्रतिनिधित्वका लागि विशेष व्यवस्था गरिएको छ । मधेश प्रदेशमा पर्सा जिल्ला बाहेकको सात जिल्लामा अधिवेशन हुन सकेको छैन…

पुस्तकालय भवनको उद्घाटन

सर्लाही, ५ असार । मधेश प्रदेश सभाको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ । बिहीवार एक कार्यक्रमका बीच प्रदेश सभाका सभामुख रामआशिष यादवले सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।…

यो वर्ष १० खर्बको ठेक्का खोल्ने भौतिक पूर्वाधार मन्त्रीको दाबी

सर्लाही, ५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका विभिन्न पूर्वाधार आयोजनाहरूमा अत्यन्तै न्यून बजेट विनियोजन गरिएको भनी संसद्‌मा उठेको गुनासोप्रति विशेष स्पष्टीकरण दिएका छन् ।…

चिया निर्यातमा भारतको अवरोध हटाउन पहलका लागि सरकारको ध्यानाकर्षण

सर्लाही, ५ असार । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा भारतीय अवरोध हटाउन कुटनीतिक पहल भइरहेको बताएका छन् । मन्त्री खलालाई भेट्न नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको…

अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटायो

सर्लाही, ५ असार । अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार…

तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान

सर्लाही, ५ असार । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।…

राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने

सर्लाही, ५ असार । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउनलोड गर्न मिल्ने सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले बिहीबार परीक्षणका रूपमा उक्त सेवा सुरु गरेको…

गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो : मन्त्री गुरुङ

सर्लाही, ४ असार । गृहमन्त्री सुदन गुरुङले नागरिक सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताए । उनले…

पूर्वाधार मन्त्रालयले याे वर्ष १० खर्बको टेन्डर खुलाउने

सर्लाही, ४ असार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पूर्वाधार विकास मन्त्रालयले यो वर्ष १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने बताएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयकमा मन्त्रालयगत छलफलमा जवाफ दिँदै…

वडा कार्यालयको केन्द्रसम्म सडक पुग्न अझै ९ वर्ष लाग्ने

सर्लाही, ४ असार । देशभरका सबै वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न अझै ९ वर्ष लाग्ने भएको छ । र्भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले यसका लागि ३–३–३ को योजना ल्याइएको बताए ।…