कोशीका मन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
सर्लाही, ५ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित निवासमा बिहीबार राति प्रहरी पुगेको विषय अहिले देशव्यापी चर्चा छ । धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्र राईले…
