Month: June 2026

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

सर्लाही, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात् (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात् पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । मौका…

आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ स्वीकृत

सर्लाही, ५ असार । प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको उक्त…

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका ८७ निर्णयहरु

सर्लाही, ५ असार । सरकारले एक महिनाभित्र विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका…

करछली तथा बजेट सूचना चुहावट प्रकरणमा सम्बन्धित पक्षलाई उन्मुक्ति दिइयो : सांसद शाही

सर्लाही, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले ल्याएका विभिन्न नीति, बजेट तथा निर्णयहरूप्रति आफ्नो दलको फरक धारणा रहेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको…

खर्बौँ लगानी भएको बिजुलीमा कर लगाइनु स्वाभाविक : अर्थमन्त्री वाग्ले

सर्लाही, ५ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले राज्यले लामो समय छुट दिएर खर्बौँ लगानी भएको बिजुलीमा कर लगाइनु स्वाभाविक भएको बताएका छन् । शुक्रबार बजेटमाथिको छलफलमा उठेका प्रश्नको संसदमा जवाफ…

अर्थमन्त्रीलाई लक्षित गर्दै ज्ञानेन्द्र शाहीले भने– शैक्षिक योग्यता नै इमानदारी र सुशासनको ज्ञारेन्टी होइन

सर्लाही, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विद्युतीय गाडी आयात तथा अर्थ विधेयकमा करका दर फेरिएको बारे संसदीय छानबिन समिति गठनको माग गरेका…

श्रम मन्त्रालयबाटै प्रतिवेदन गायब घटना : अख्तियारले सबै कागजात उपलब्ध गराउन भन्दै काट्यो पत्र

सर्लाही, ५ असार । युवा, श्रम तथा रोजगार मन्त्रालयबाट छानबिन प्रतिवेदन गायब भएको घटनाबारे चासो राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । वैदेशिक रोजगारीमा विदेश जाने श्रमिकहरूको स्वास्थ्य…

सुदूरपश्चिमको बजेट फेल गराउने रणनीतिमा नेकपा, सत्ताधारी सांसदको साथ खोज्दै

सर्लाही, ५ असार । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट फेल गर्ने रणनीतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लागेको छ । दलाल र बिचौलियाको स्वार्थअनुसार बजेट ल्याइएको भन्दै…

एमालेको आरोप– सरकारले उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने प्रबन्ध गर्‍यो

सर्लाही, ५ असार । प्रतिपक्षी दल एमालेका सांसद गुरुप्रसाद बरालले सरकारले विश्वविद्यालयहरूको उपकुलपति नियुक्ति कुलपतिले गर्ने हस्तक्षेपकारी प्रबन्ध गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले हालै ल्याएको…

पार्टी बैठकमा लिङ्देनको ब्रिफिङ- राप्रपालाई कमजोर पार्न केही मानिस परिचालित छन्

सर्लाही, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर बनाउनको लागि अनेक प्रकारका षड्यन्त्र र आक्रमणहरूको भएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय…