Month: २०८३ असार ३, बुधवार

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना

सर्लाही, ३ असार । सूचना तथा सञ्‍चार मन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले प्रेस…

राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्न थप दुई जना पक्राउ

सर्लाही, ३ असार । राहदानी छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ । अख्तियार स्रोतका अनुसार जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल,…

६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कुवेतमा

सर्लाही, ३ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ६० हजार नेपाली घरेलु श्रमिक श्रम स्वीकृतिबिना कुवेतमा काम गरिरहेको जनाएका छन् । मन्त्रालयगत बजेटको छलफलको जवाफ दिने क्रममा बुधबार…

अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिरिन थाले इरानी तेल ट्यांकर

काठमाडौँ, ३ असार । अमेरिका र इरानबिच शान्ति सम्झौताअन्तर्गत अन्तिम वार्ता सुरु हुन दुई दिन बाँकी रहँदा इरानी तेल ट्यांकरहरू अमेरिकी नाकाबन्दी क्षेत्रबाट बाहिर निस्कन थालेका छन् । यसलाई दुई…

फ्री भिसा, फ्री टिकेटको सुविधामा पुनर्विचार गर्दै सरकार

सर्लाही, ३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले फ्री भिसा, फ्री टिकेटको नीतिमा सरकारले पुनर्विचार गर्ने बताएका छन् । यो नीति कार्यान्वयनकाे सन्दर्भमा सबै म्यानपावर कम्पनी, व्यवसायीहरूसँग…

पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

सर्लाही, ३ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पेट्रोलियम पूर्वाधार विस्तार, औद्योगिक क्षेत्र विकास तथा चिया निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी…

उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो: सेफ सन्तोष साह

सर्लाही, ३ असार । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् । बुधबार…

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

सर्लाही, ३ असार । परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका ठोस एजेन्डा नभए पनि भ्रमणबाट दुवै पक्ष खुसी देखिएका छन् । नेपालमा नयाँ सरकार आएपछि चीनसँगको व्यवहार कस्तो हुन्छ भन्ने जिज्ञासा…

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

सर्लाही, ३ असार । नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै…

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

सर्लाही, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरिएको छ । बुधबार रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक गरेको हो ।…