Month: June 2026

नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

सर्लाही, ३ असार । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन…

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

सर्लाही, ३ असार । औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले तोकिएको समय सीमाभित्र नवीकरण नगरेका देशभरका ५ हजार…

बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग

सर्लाही, ३ असार । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै…

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकलाई त्रिविले भन्यो- १५ दिनभित्र सम्पर्कमा आउनू

सर्लाही, ३ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन…

युवतीलाई खुकुरी देखाउँदै कुटपिट गर्ने युवक पक्राउ

सर्लाही, ३ असार । एक युवतीलाई खुकुरी देखाउँदै कुटपिट गरेको भाइरल भिडियोमा देखिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका-२ भमके निवासी अन्दाजी २४ वर्षीय रमेश ठाडामगर…

वर्षौंदेखि विवादित वैदेशिक रोजगारीको सेवा शुल्क समाधान गर्न समिति गठन

सर्लाही, ३ असार । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले म्यानपावर कम्पनीलाई बुझाउनुपर्ने शुल्कबारे अध्ययन गर्न समिति गठन गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति…

रास्वपा महाधिवेशनमा बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

सर्लाही, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ । पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षलाई नेता व्यवस्थापनमा सकस…

नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

सर्लाही, ३ असार । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको र त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गर्नुभएको छ । आउँदो साउन २८…

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

सर्लाही, ३ असार । स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।…

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै 

सर्लाही, ३ असार । आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष यो दिवस “चरन क्षेत्रस्…