Month: June 2026

नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न विदेशीले छुट्टै अनुमति लिनुपर्ने

सर्लाही, ०१ असार । नेपालको नियन्त्रित क्षेत्रमा भ्रमण गर्न चाहने विदेशीले छुट्टै अनुमति लिनुपर्ने भएको छ । यस निम्ति गृह मन्त्रालयले अध्यागमनसम्बन्धी ऐन संशोधन गर्दैछ । उक्त विधेयकको मस्यौदा तयार…

‘अनिवार्य अवकाश’ ले १४ हजार कर्मचारीले गुमाउने छन् जागिर

सर्लाही, ०१ असार । सरकारले निजामती सेवामा ३० वर्ष बिताएका वा ५५ वर्ष उमेर पुगेका सबैलाई बिदा गर्ने गरी ‘अनिवार्य अवकाश’ योजना ल्याउने तयारी गर्दै छ । त्यसका निम्ति सरकार…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, कार्यसूचीमा के-के छन् ?

सर्लाही, ०१ असार । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको…

टुंगोमा पुग्यो अमेरिका–इरान शान्ति सम्झौता

काठमाडौं, ०१ असार । । अमेरिकी र इरानी अधिकारीहरूले आइतबार दुवै देशबीचको युद्ध अन्त्य गर्ने, इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुन: खोल्ने उद्देश्यसहितको शान्ति ढाँचामा सहमति भएको…

टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानका लागि १२ जना पक्राउ

सर्लाही, ०१ असार । कैलालीमा सडक किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेको छ । टेम्पो धकेलेर सडकबाट खसाल्दै…

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता

सर्लाही, ०१ असार । झण्डै साढे ३ महिनादेखि मध्यपूर्वमा चलिरहेको अमेरिका–इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा सँगै…

आजदेखि उद्योग बन्द गर्ने इलामका चिया उद्योगीको घोषणा

सर्लाही, ०१ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । भारतीय चिया बोर्डले नेपाली चिया आयातमा अवरोध गरेपछि सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनमा…

तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

सर्लाही, ०१ असार । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। देशको हिमाली र पहाडी भूभागका साथै मधेश,…

मधेश सरकारकाे बजेट करिब ५ अर्बले घट्ने

सर्लाही, ०१ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि सोमबार प्रस्तुत गर्ने बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा घट्ने भएको छ । संघीय सरकारबाट प्राप्त हुने…

नेपालले कसैको भूमि मिचेको छैन : उपेन्द्र यादव

सर्लाही, ०१ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतसहित कुनै पनि देशको भूमि नमिचेको दाबी गरेका छन् । वीरगञ्जमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत…