Month: June 2026

देशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी : मन्त्री यादव

सर्लाही, ३१ जेठ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार र ऐन संशोधनको तयारी भइरहेको बताएका छन् । आइतबार काठमाडौंमा…

ओलीले दिए विष्णु पौडेल र शङ्कर पोखरेललाई ‘लोभी–पापी’ को संज्ञा

सर्लाही, ३१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेललाई ‘लोभी–पापी’ को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ ।…

सर्लाहीमा ईभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु, अर्की गम्भीर घाइते

सर्लाही, ३१ जेठ । सर्लाहीको बागमती नगरपालिका–९ स्थित निर्माण चोकमा टोचनमार्फत तानिँदै गरेको ईभी हाईसले दुई जना पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर…

परराष्ट्रमन्त्री आज चीन जाँदै

सर्लाही, ३१ जेठ । समकक्षी वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीनको चारदिने औपचारिक भ्रमणमा जाँदै छन् । मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबिच सोमबार द्विपक्षीय वार्ता गर्ने तय भएको…

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

सर्लाही, ३१ जेठ । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्…

इरानसँगको सम्झौतामा आज हस्ताक्षर हुन्छ : ट्रम्प

काठमाडौं, ३१ जेठ । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आज हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ…

आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला

सर्लाही ३१ जेठ । कोशी प्रदेशको विराटनगरमा आज (शनिबार) नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला हुँदै छ । कोशी प्रदेशस्तरीय भेलामा १४…

आज यी स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने

सर्लाही ३१ जेठ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले…

मधेश जोड्दै ट्राभल मार्ट

सर्लाही ३१ जेठ । ‘घुमौं मधेश ः मधेश प्रदेशको कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित वीरगञ्जबाट शुरु भएको मधेश ट्राभल मार्ट जनकपुरधाममा सम्पन्न हुने…