Month: June 2026

आज उद्घाटन हुँदै छ फिफा विश्वकप

सर्लाही, २८ जेठ । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा…

३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न भारतको स्वीकृति

सर्लाही, २८ जेठ । भारत सरकारले नेपाललाई ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी रासायनिक मल खरिदका लागि स्वीकृति दिएको छ । स्वीकृतिसँगै दुवै देशका सरकारी…

ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य सवार जहाजमा आक्रमण

काठमाडौँ, २८ जेठ । भारतको विदेश मन्त्रालयले बुधबार ओमानको तटनजिकै भारतीय चालक दलका २४ सदस्य बोकेको व्यावसायिक जहाजमा आक्रमण भएको जानकारी दिएको छ । विदेश मन्त्रालयले भारतीय चालक दलका २४…

देशभरका सबै विद्यालयहरूलाई सरकारको यस्तो निर्देशन

सर्लाही, २८ जेठ । सरकारले विद्यार्थीहरूको व्यक्तिगत विवरण अनधिकृत व्यक्ति वा संस्थालाई उपलब्ध नगराउन देशभरका सबै विद्यालयहरूलाई निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हिजो गरेको परिपत्रमा…

सूचीकरण प्रणालीमा झण्डै २५ लाख किसान आबद्ध

सर्लाही, २८ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका झण्डै २५ लाख किसान आबद्ध भएका जनाएको छ । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण…

कुटपिटको आरोप लागेपछि पूर्व प्रदेशसभा सदस्य अशाेक यादव फरार

सर्लाही, २८ जेठ । सवारी दुर्घटनाको विषयलाई लिएर प्रहरीमाथि कुटपीट गरेको आरोप लागेपछि पूर्व मधेश प्रदेश सभा सदस्य एवं नेपाली कम्युनिस्ट पार्टीका नेता अशोक यादव फरार भएका छन् । प्रहरीमाथि…

एमाले छाडेपछि गयो ८ वडाध्यक्षको पद

सर्लाही , २७ जेठ । २०७९ सालमा नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ । निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित…

नेतृत्व चयन ढिलो भएपछि हेटौंडाबाट फर्कन थाले रास्वपाका प्रतिनिधि

सर्लाही , २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती अधिवेशन नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिले ढिलो गरेपछि प्रतिनिधिहरु घर फर्कन थालेका छन् । मंगलबार विहान सुरु भएको अधिवेशन…

महावीर पुन मन्त्रालयमै सुत्ने, बन्दोबस्तीका सामान लिएर आए

सर्लाही , २७ जेठ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने भएका छन् । उनी आफ्ना बन्दोबस्तीका सामानसहित आज सिंहदरबारभित्र रहेको विज्ञान,…

सुधन गुरुङविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको प्रमाण नदेखिएको छानबिन समितिको निष्कर्ष

सर्लाही, २७ जेठ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङको सम्पत्ति सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले गुरुङले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुने पर्याप्त आधार र प्रमाण…