सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, ४ बजे शपथ
सर्लाही, २६ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार गुरुङले…
