छानबिन समितिको निष्कर्ष : सुधनले ‘ब्लन्डर’ गरेका छैनन्, सिस्टममै समस्या छ
सर्लाही, २५ जेठ । पूर्वगृहमन्त्री सुधन गुरुङ मुछिएका विवादका विषयमा छानबिन गर्न गठित समितिले सार्वजनिक भएजस्ता समस्या नदेखिएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । शुक्रबार बुझाएको प्रतिवेदनमा सुधनका सामान्य त्रुटि…
