Month: June 2026

स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छ : स्वास्थ्य सचिव

सर्लाही, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि ऐन नै संशोधन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट…

मधेसमा पनि भेटियो नेपालको रैथाने चरा ‘काँडे भ्याकुर’, ७ प्रदेशमै उपस्थिति प्रमाणित

सर्लाही, २४ जेठ । नेपालमा मात्र पाइने दुर्लभ एवं रैथाने चरा ‘काँडे भ्याकुर’ पहिलो पटक मधेस प्रदेशमा फेला परेको छ । बारा जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित दुधौरा खोला नजिकैको चुरे वन…

अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने- न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु

सर्लाही, २४ जेठ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट…

मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन : मन्त्री मेहेता

सर्लाही, २४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी छिन् । आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गरेकी…

जनताको विश्वासमा आघात नपुग्नेगरी काम गर्नु हाम्रो दायित्व हो : सभामुख 

सर्लाही, २४ जेठ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले जनप्रतिनिधिले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११…

भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

सर्लाही, २४ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भारत भ्रमणका क्रममा उनले दुई देशबीच…

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनु : सुधन गुरुङ

सर्लाही, २४ जेठ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका…

अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड

सर्लाही, २४ जेठ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीको कार्यक्षमता बढाउनका लागि एउटा ठुलो अपग्रेडको घोषणा गरेको छ । यस नयाँ अपडेटपछि च्याटबोटले प्रयोगकर्ताहरूसँग भएका अघिल्ला कुराकानीहरूबाट प्राप्त जानकारीको…

भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

सर्लाही, २४ जेठ । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रूपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतमा भएको…

चन्द्रपुर अस्पतालमा दुर्लभ घटना : ‘पानीको थैलीसहित’ शिशुको जन्म

सर्लाही, २४ जेठ । रौतहटको प्रमुख स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रालिमा चिकित्सा विज्ञानकै एक अत्यन्तै दुर्लभ र अनौठो घटना घटेको छ । अस्पतालमा भर्ना भएकी एक सुत्केरी आमाले प्राकृतिक रूपमा…