Month: June 2026

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

सर्लाही, २३ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव अन्त्य हुँदै गएको…

भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

सर्लाही, २३ जेठ । भारतमा नीट–यूजी २०२६ प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताविरुद्ध ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले शनिबार नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा प्रदर्शन गरेको…

भन्सार जाँचपास प्रकरणमा अर्थमन्त्रीलाई जोडेकोप्रति आपत्ति

सर्लाही, २३ जेठ । बजेट घोषणा हुन केही दिनअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारीसाधनको जाँचपास भएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोड्दै फैलाइएका अफवाह र चरित्रहत्याको प्रयास भएको भन्दै…

बिवाईडीका ७७५ गाडी प्रकरणः प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारी जिम्मेवारीमुक्त

सर्लाही, २३ जेठ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको प्रकरणमा कर्मचारीलाई जिम्मेवारी मुक्त गरिएको छ । भन्सार छली गरी…

कक्रोच जनता पार्टीले आज प्रदर्शन गर्दै

काठमाडौं, २३ जेठ । व्यङ्ग्यात्मक अनलाइन ‘कक्रोच पिपल्स पार्टी’ले आज नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गर्दैछ । शिक्षामन्त्रीविरुद्ध आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको अनुमति लिइसकेको पार्टीले…

फेरि युद्ध चाहँदैनौं तर, हमला भए पूर्ण रूपमा जवाफ दिनेछौं : इरान

काठमाडौं , २३ जेठ । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, विदेशमन्त्री अब्बास…

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ पक्राउ

सर्लाही, २३ जेठ । ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापा पक्राउ परेका छन् । श्रीमतीको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ…

छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

सर्लाही, २३ जेठ । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ्…

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

सर्लाही, २३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएका छन् । रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको…

मधेशी युवाहरुले थाले ‘हुँकार मधेश’ अभियान

सर्लाही, २३ जेठ । मधेशी युवाहरूको समूहले ‘हुँकार मधेश’ नामक नयाँ अभियान सुरु गरेका छन् । मधेश केन्द्रित राजनीतिक दलहरूको प्रभाव कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै विभिन्न दलमा आबद्ध युवाहरुले…