Month: June 2026

भारतद्धारा सुरक्षात्मक सामग्री हस्तान्तरण

सर्लाही, २३ जेठ । नेपालका कानून कार्यान्वयन निकायहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत सरकारको सहयोगमा ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ । वीरगञ्जमा शुक्रबार आयोजित एक…

कानुन आयोगलाई शक्तिशाली बनाएर सबै कानुनको मस्यौदा तयार गरिने : कानुनमन्त्री गौतम

सर्लाही, २३ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुनले अड्काउँछ भन्ने भाष्य चिर्नुपर्ने बताएकी छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको दोस्रो कानुन अधिकृतको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री…

भारत भ्रमण पारदर्शी र विकास केन्द्रित रह्यो : सभापति लामिछाने

सर्लाही, २३ जेठ । पाँच दिने भारत भ्रमण सकेर रास्वपा सभापति रवि लामिछाने स्वदेश फिर्ता भएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ…

रास्वपा धनुषामा किचलो, कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला

सर्लाही, २२ जेठ । गर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । शुक्रबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा रास्वपाका नेता, कार्यकर्ताहरुले ताला लगाएका…

सर्लाहीका सिडिओ कडरियाको सरुवा, सुवेदी आउँदै

सर्लाही, २२ जेठ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियाको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार गरेको सहसचिवस्तरीय सरुवाअन्तर्गत कडरियालाई गृह मन्त्रालय, सिंहदरबारमा सरुवा गरिएको हो ।…

सर्लाहीमा उखु किसानको बक्यौता रकम भुक्तानीको माग गर्दै प्रदर्शन

सर्लाही, २२ जेठ । सर्लाही सदरमुकाम मलंगवामा उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै प्रदर्शन गरिएको छ । किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा (आज) शुक्रबार मलंगवामा विरोध…

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

सर्लाही, २२ जेठ । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ ¥याली कार्यक्रम सम्पन्न गरेको छ…

सुधन गुरुङमाथि छानबिनः सेयरमा कैफियत भेटिएन, धनकुटाको जग्गामा प्रश्न

सर्लाही, २२ जेठ । रास्वपा सांसद एवम् तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले ‘विवादास्पद कम्पनीको सेयर खरिद’मा कुनै संलग्नता नदेखिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । अच्युतमप्रसाद भण्डारीको अध्यक्षतामा…

जलवायु परिवर्तनले विपद्को जोखिम बढायो : मुख्यमन्त्री यादव

सर्लाही, २२ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विपद् र आपतकालीन अवस्थामा सुरक्षाकर्मी र उद्धारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको बताउनुभएको छ । शुक्रबार सर्लाहीको बागमतीमा आयोजित मधेश प्रदेशस्तरीय अभ्यास…

मधेशका बालबालिका कुपोषण बढदै

सर्लाही, २२ जेठ । मधेस प्रदेशका १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको एक तथ्यांकले जनाएको छ । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको…