Month: June 2026

निर्वाचनमा हारिए पनि जनताको मन जितेको छौं : कुलमान घिसिङ

सर्लाही, २२ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको प्रथम युवा भेला तथा पार्टी…

शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन : सुशीला कार्की

सर्लाही, २२ जेठ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारले विपक्षलाई निमिट्यान्न पार्छु भन्नेतिर लाग्न नहुने बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पावरमा आइयो भनेर अर्को पक्षलाई…

लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषय : पूर्वमन्त्री अर्याल

सर्लाही, २२ जेठ । पूर्वमन्त्री ओमप्रकाश अर्यालले लोकतान्त्रिक व्यवस्थामा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलताको वातावरण महत्त्वपूर्ण हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्रले…

नयाँ क्वान्टम इफेक्टले ब्याट्री विस्थापनको सम्भावना

सर्लाही, २२ जेठ । वैज्ञानिकहरूले ब्याट्रीविना नै इलेक्ट्रोनिक उपकरणहरू सञ्चालन गर्न सक्ने एउटा नयाँ क्वान्टम प्रभाव पत्ता लगाएका छन् । ‘क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी’ र सिङ्गापुरको ‘नान्याङ टेक्नोलोजिकल युनिभर्सिटी’ का…

लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान

सर्लाही, २२ जेठ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कबिहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी…

फागुन २१ को निर्वाचन सफल गराउन चानचुने उपलब्धि होइन : भण्डारी

सर्लाही, २२ जेठ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमा…

सचिव पुष्करको प्रधानमन्त्रीलाई म्यासेज : सके मुख्यसचिव, नभए राजदूत

सर्लाही, २२ जेठ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री बालेन शाहलाई मुख्यसचिवदेखि राजदूत बन्नका लागि सहयोग माग गर्दै म्यासेज गरेको खुलेको छ । प्रधानमन्त्रीलाई म्यासेज गरेको पाइएपछि बिहीबार मात्रै…

मापदण्ड विपरीत इन्चार्ज बन्न लागेका एसएसपी कोइरालाको सरुवा रोकियो

सर्लाही, २२ जेठ । मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ । १८ जेठमा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी…

आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

सर्लाही, २२ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनका लागि अदालत जाने भएको छ । महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गरी जेनजी आन्दोलनमाथि आयोगले तयार पारेको प्रतिवेदनमाथि…

सुधन गुरुङमाथिको छानबिन सकेर समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

सर्लाही, २२ जेठ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले छानबिनको…