सर्लाही, ३० असार । आज (मंगलबार) सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

बैठकले केही दूरसञ्चार प्राधिकरणका सदस्यहरू नियुक्ति गर्ने बताइएको छ ।

यस्तै संसद् बैठक पनि अन्त्य गर्न सक्ने एक मन्त्रीले बताए ।

संसद् अधिवेशन अन्त्य गरेर करारका कर्मचारीहरूलाई हटाउन अध्यादेश ल्याउने सरकारले तयारी गरिरहेको ती मन्त्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *