सर्लाही, ०९ भदाै । आज (मंगलबार) दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ ।

संसद् सचिवालयले सूचना जारी गरी ‘विशेष कारण’ प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको‍ हो । 

अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *