Month: २०८३ भाद्र १५, सोमवार

आज यी सडक छन् अवरुद्ध

सर्लाही, १५ भदाै । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान…

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ९ सय भन्दा धेरै, ४ हजारभन्दा धेरै सम्पर्कविहीन

सर्लाही, १५ भदाै । रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारीअनुसार रसुवामा…

एसीसी प्रिमियर कपमा नेपालकाे विजयी शुरुआत

सर्लाही, १५ भदाै । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई हराउँदै विजयी शुरुआत गरेको छ । मलेशियाको बाङ्गीमा रहेको वाईएसडी–यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हरायो…

एसिसी प्रिमियर कप: नेपालले आज बहराइनविरुद्ध खेल्दै

सर्लाही, १५ भदाै । तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७:१५ देखि मलेसियाको बांगीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । एक…

आज दिउँसो पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

सर्लाही, १५ भदाै । अहिले गण्डकी र बागमती प्रदेशका एकदुई ठाउँमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा पाल्पामा १६ दशमलव ८ मिलिमिटर पानी परेको…

सर्लाहीमा भोटेकोशी बाढीपीडितका लागि पालिकामार्फत राहत सङ्कलन गरिने

सर्लाही, १५ भदाै । भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका नागरिकका लागि सर्लाहीमा स्थानीय तह (पालिका) को कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ…

जावलाखेल ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३ करोड हस्तान्तरण

सर्लाही, १४ भदाै । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी)ले हालै देशका विभिन्न स्थानमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनःउद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३…

सन्दीप लामिछानेले एक महिनाको तलब विपद् कोषमा दिने

सर्लाही, १४ भदाै । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले बाढीबाट…

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

सर्लाही, १४ भदाै । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका…