विज्ञको सुझाव : चीनसँग कुरा गरेर ल्हेन्दे खोलामा बनेको तालको पानी बिस्तारै खोल्नुपर्छ
सर्लाही, १२ भदाै । रसुवागढीबाट तिब्बततर्फको करिब १८ किलोमिटरमाथि ल्हेन्दे खोला थुनिएर बनेको तालले नेपालमा फेरि अर्को जोखिम उत्पन्न गरेको छ । बुधबारको बाढीले ठूलो मानवीय क्षति गरेको छ। यस्तै…
