भोटेकोसी बाढीले पुल बगाएको तादी खोलामा एक्रो ब्रिज निर्माण

Byसदाम हुसैन

२०८३ आश्विन १, बिहीवार २०८३ आश्विन १, बिहीवार २०८३ आश्विन १, बिहीवार

सर्लाही, १ असाेज । भदौ १० गते भोटेकोसी बाढीले नुवाकोटको देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि त्यहाँ एक्रो ब्रिज जोडिएको छ । 

सरकारका अनुसार तादी खोलामा नेपाली सेनाले छोटो समयमै एक्रो ब्रिज निर्माण गरेको हो । 

एक्रो ब्रिज जडान गरिएसँगै आवतजावत सुरु भएको छ । 

प्रधानमन्त्रीको कार्यालयले आज बिहीबार बिहान त्यस पुलको ड्रोनबाट खिचिएको दृश्य सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *