बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगे माधव नेपाल

Byसदाम हुसैन

२०८३ आश्विन ७, बुधवार २०८३ आश्विन ७, बुधवार २०८३ आश्विन ७, बुधवार

सर्लाही, ०७ असाेज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपाल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।

आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेका हुन् ।

सहसंयोजक नेपालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत नेताहरू आज प्रभावित क्षेत्रमा पुगेका हुन् ।

रसुवा, नुवाकोट र धादिङका भोटेकोशी बाढी प्रभावितलार्ई राहत वितरण तथा प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि आफूहरू पुगेका प्रवक्ता ज्वालाले बताए ।

बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि धादिङ गल्छीको गाउँपालिकामा छलफल समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *