राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस

Byसदाम हुसैन

२०८३ आश्विन ७, बुधवार २०८३ आश्विन ७, बुधवार २०८३ आश्विन ७, बुधवार

सर्लाही, ०७ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *