Month: २०८३ भाद्र १७, बुधवार

प्रधानमन्त्रीले संसदमा गलत बोले: प्रचण्ड

सर्लाही, १७ भदाै । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले विपद् व्यवस्थापन र उद्धार कार्यमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन् । संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा…

अर्थ मन्त्रालयका कर्मचारीले उद्धार कोषमा जम्मा गरे १८ लाख ३२ हजार

सर्लाही, १७ भदाै । रसुवा बाढीबाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन अर्थ मन्त्रालयका कर्मचारीहरुले पनि आर्थिक सहयोग गरेका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उनीहरुले १८ लाख ३२…

नेपाल ‘ए’ टोली तास्मानियासँग २ विकेटले पराजित

सर्लाही, १७ भदाै । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोली पहिलो एकदिवसीय अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको छ । नेपाल ‘ए’ ले दिएको १९३ रनको लक्ष्य तास्मानियाले…

प्रधानमन्त्री राहत कोषमा ७ अर्ब ८८ लाख जम्मा

सर्लाही, १७ भदाै । रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल…

भोटेकोशी बाढीका सुरुका २ दिन सरकारले के के गर्यो ?

सर्लाही, १७ भदाै । प्रधानमन्त्री बालेन शाहले भोटेकोशीमा बाढी आएको सूचना पाएदेखि नै सरकार खोजी, उद्धार र राहतमा सक्रिय भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले…

पृथ्वी राजमार्गको कृष्णभिर खण्ड भदाैभित्रै सञ्चालन गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

सर्लाही, १७ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्ड यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा…

झण्डै १२ हजार नागरिकको उद्धार : प्रधानमन्त्री

सर्लाही, १७ भदाै । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले ११…

रसुवा बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो : बालेन

सर्लाही, १७ भदाै । प्रधानमन्त्री बालेन शाहले रसुवामा गएको विनाशकारी बाढी सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो पीडा…

बाढीपीडितलाई राहत र उद्धारमा कुनै कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

सर्लाही, १७ भदाै । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष…

बाढीका कारण करदाता पुरस्कार वितरण स्थगित, असोज १ गते एकैपटक दिइने

सर्लाही, १७ भदाै । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार वितरण कार्यक्रम स्थगित गरेको छ…