किशोरसिंह राठौरले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी

Byसदाम हुसैन

२०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार

सर्लाही, २१ असोज । कांग्रेस नेता किशोरसिंह राठौरले सभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *