सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदा

Byसदाम हुसैन

२०८२ चैत्र २२, आइतवार २०८२ चैत्र २२, आइतवार २०८२ चैत्र २२, आइतवार

सर्लाही, २२ चैत । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *