नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

Byसदाम हुसैन

२०८३ जेष्ठ २८, बिहीवार २०८३ जेष्ठ २८, बिहीवार २०८३ जेष्ठ २८, बिहीवार

सर्लाही, २८ जेठ । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ । एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो ।

यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ ।

विभागका अनुसार सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *