सर्लाही, ०६ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकबारे जानकारीसहित भिडियो पोस्ट गरेका छन् ।

अघिल्लो शनिबार अपी हिमाल बेस क्याम्पको भिडियो शेयर गरेर उक्त स्थानलाई चर्चामा ल्याएका प्रधानमन्त्री शाहले आज मकालुको भिडियो पोस्ट गरेका हुन् ।

प्रधानमन्त्री शाहले भिडियोसहित यात्राका लागि सबै विवरण समावेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *