सर्लाही, ३० असार । अर्थ मन्त्रालयमा करार कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षबाट सरकारले करारका कर्मचारी हटाउने भनेपछि उनीहरूले मन्त्रालयको गेटमा प्रदर्शन गरेका हुन् ।

अहिले करार कर्मचारीका प्रतिनिधि र अर्थ सचिवका बीचमा छलफल भइरहेको छ । मन्त्रालयभित्र सञ्चारकर्मी प्रवेशमा पनि रोक लगाइएको छ ।

सिंहदरबारभित्रका र नजिक सरकारी कार्यालयका करार कर्मचारी अर्थ मन्त्रालयमा जम्मा भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *