भोटेकोसी बाढी अपडेट: १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन

Byसदाम हुसैन

२०८३ भाद्र १८, बिहीवार २०८३ भाद्र १८, बिहीवार २०८३ भाद्र १८, बिहीवार

सर्लाही, १८ भदाै । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। 

बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन् ।

अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन् । 

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *